८ बैशाख २०८१, शनिबार

काठमाडौंको दरबारमार्गमा शुक्रबार साँझको चहलपहल


वैशाख १२ को भूकम्पले नेपालको पर्यटन व्यवसाय धराशायी भयो । भारतले लगत्तै नाकाबन्दी गर्यो, मालसामान आयात रोकियो । आयातनिर्यात व्यापार ठप्प भयो। अर्थतन्त्र ओरालो लाग्यो ।  इन्धन अभावले देश आक्रान्त बन्यो, सामान्य मानिसको दैनिक जीवन कल्पनातीत् कष्टकर बन्यो । विदेशी पर्यटकले नेपाललाई सुरक्षित गन्तव्य ठान्न सकेनन् । वैशाखदेखि माघसम्म नेपाल घुम्न आउने बाहिरी पर्यटक नगन्य थिए । फागुनमा विगत महिनाभन्दा केही सुधार देखियो । चैतबाट भने विदेशीहरुको आगमन बढेको छ । भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन पूनः सक्रिय हुन थालेको छ ।

राजधानीको दरबारमार्गस्थित केएफसि रेष्टुरेन्ट । तस्बिरः नेपालपत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !