७ बैशाख २०८१, शुक्रबार

नयाँ ड्युल क्यामरा सहितको स्मार्टफोन वान प्लस सार्वजनिक


1 Plus 5T

२० पुस, काठमाण्डौ  ।  वान प्लस ५ टी’ वान प्लसले प्रिमियर फ्ल्यागसिप स्मार्टफोन ‘सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा उच्च रिजोल्युसन भएको ड्युल क्यामरा जडान गरिएकाले गुणस्तरीय तस्बिर खिच्न सकिने जनाइएको छ ।

सबैभन्दा पातलो यो फोन वान प्लस सिरिजहरूमध्ये फोन हो । वान प्लस ५ टी आधा घण्टाको चार्जमा नै पूरै एक दिनका लागि ब्याट्री चलाउन सकिने विज्ञप्तिमा जनाइएको छ । उच्चतम फाइदा वान प्लस ५ टीले क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्मले  दिन्छ ।

यसमा ८ जीबीसम्मको एलपीडीडीआर ४ एक्स र्‍याम रहेको छ । यसको यूएफएस २.० र नयाँ टू लेन रोमको संयोजनमा २६ प्रतिशत तीव्र गतिको स्टोरेज क्षमता रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !