१२ बैशाख २०८१, बुधबार

सुनको भाउ १ लाख नाघ्यो, आज एकैदिन १६०० वृद्धि


सुनको भाउ

काठमाडौं, साउन २१ । नेपालमा पहिलोपटक सुनको मूल्य १ तोलाको १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज बुधबार एकैदिन छापावाल सुन तोलामा १६ सय रुपैयाँ वृद्धि भएर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !