१३ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमित युवकले गरे आत्महत्या


चितवन, २३ वैशाख । कोरोना संक्रमित एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । स्रोतका अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

स्रोतका अनुसार गोठमा आइसोलेनसमा रहेका उनलाई यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !