१२ बैशाख २०८१, बुधबार

Author: पत्रपत्रिकावाट

राष्ट्रपतिको सक्रियताप्रति सत्ता गठबन्धन सशंकित

काठमाडौँ । नागरिकता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएका पछिल्ला गतिविधिप्रति सत्तारूढ गठबन्धनका नेताहरू संशकित भएका छन् । यसबाट राष्ट्रपति र सत्तारूढ गठबन्धनबीच संशयको स्थिति पैदा भएको छ । गठबन्धन दलको बिहीबार बिहान बसेको बैठकमा नेताहरूले राष्ट्रपतिका गतिविधिप्रति आशंका व्यक्त