१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

प्रदेश नम्बर ७ मा चुनावी सरगर्मी बढ्यो

कात्तिक २३, कैलाली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै ७ नम्वर प्रदेशमा चुनावी सरगर्मी बढेको छ । ९ जिल्ला रहेको प्रदेश नम्वर ७ मा दुई चरणमा निर्वाचन हुँदैछ । प्रदेश नम्बर ७ का ४ जिल्लामा पहलो चरणमा निर्वाचन