१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

काठमाडौँ, २२ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७६/७७ का