१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

नयाँ मिडिया कानूनले अदृष्य लगानीमा कडाइ गर्दै

काठमाडौँ, २३ वैशाख । “के पत्रकारिता क्षेत्र अज्ञात स्रोतबाट मात्रै सञ्चालित हुने हो ?” लोकतन्त्र र प्रेस स्वतन्त्रताको अन्तरसम्बन्धबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ, कतैबाट रकम लिन मिल्ने तर देखाउन