१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

जनप्रतिनिधसँग गुनासो छिटो सम्बोधन गर्न माग

बनेपा, २४ वैशाख । महाभारत गाउँपालिका–८ का मङ्गल श्रेष्ठले भूकम्पले आफ्नो घर पूर्णरुपमा क्षति पु¥याउँदा पनि अझैसम्म आफूलाई लाभग्राहीको सूचीमा नपारिएकामा गुनासो गर्नुभयो ।गाउँपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने तथा आगामी आवका लागि गर्नुपर्ने विकास निर्माणका योजनाबारे जनताका सुझाव, गुनासा