१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

लुम्बिनी भ्रमण वर्षको पोखरामा निम्तो

पोखरा, २४ वैशाख । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँः शान्तिको सन्देश फैलाऔँ’ भन्ने नारासाथ प्रदेश नं ५ को ‘उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज पोखरामा लुम्बिनी भ्रमण वर्ष’ विषयक अन्तक्र्रिया गरिएको छ । प्रदेश सरकार प्रदेश नं ५ ले