१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

हिमाली गाउँपालिकाः घरघरमा बिजुली र पानी

बाजुरा, २६ वैशाख । जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य लिएको छ । “गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य छ”, गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भन्नुभयो, “बिजुली, सडक र खानेपानीलाई