१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

बाँके, २७ वैशाख । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका