१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का : राष्ट्रसङ्घ महासचिव

जेनेभा, नेदरल्याण्ड, २८ वैशाख । अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । व्यापार संगठन (डब्लुटिओ) साधारण परिषद्लाई सम्बोधन गर्ने क्रममा शुक्रबार राष्ट्रसङ्घ प्रमुखले भन्नुभयो, “दिगो विकास लक्ष्यका लागि