१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना सकुशल मुक्त

कुन्दुज, अफगानिस्तान, २८ वैशाख । अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन् । अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार