१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

२९ वैशाख, गोरखा । पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता/कार्यकर्ता