१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

नेपाल झस्काउने जयशंकर

१८ जेठ, काठमाडौं । २०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौँ उत्रेका थिए , तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर । झन्डै चौबीस घण्टा काठमाडौँ बस्दा उनले नेपाली