१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

पेट्रोल तथा डिजेल भण्डारविहीन

१९ जेठ, काठमाडौं । कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् । अढाइ सय किलोमिटर