१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

काठमाडौं उपत्यकामा कसरी हटाउने ट्राफिक जाम ?

१९ जेठ, काठमाडौं । ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ ? सुरुङमार्ग, अन्डरपास वा