१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने

टोकियो, १९ जेठ । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ । इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी