१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

नेपाली महिलाहरूमा यस्ता प्रकारका यति धेरै छन् यौन रोग

बीबीसी । वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए । उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो । तर लाजका कारण उनी लामो समय उपचार गर्न गइनन्। उनी भन्छिन्, पेट दुख्थो