१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

पोर्चुगलमा सडक दुर्घटनामा निधन

भगवान गिरी, पोर्चुगल, २१ जेठ । युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा