१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

यदि तपाई जीवनसाथी छान्दै हुनुन्छ भने यी गल्ती कहिल्यै नगर्नुहोस् !

प्रेम अन्धो हुन्छ । सायद यही कारणले हुनसक्छ प्रेम सम्बन्धको शुरुको समयमा सबैलाई आफ्नो प्रेमी वा प्रेमिकाको सबैकुरा राम्रो लाग्छ । तर समय बित्दै जाँदा भने एक अर्काको सबै कुरा थाहा हुन्छ र सम्बन्धमा चिसोपना आउँछ । यही कारण कतिपय