१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

सामाजिक मान्यताले छेक्दैन पौरखी महिलालाई

दुर्गा देवकोटा, लम्की, २२ जेठ । कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा ‘किशोर हेयर कटिङ’ हेयर शैलुन पसल छ । यहाँ पुरुषहरुको दा¥ही बनाउने, कपाल काट्ने काम हुन्छ । हीरा चौधरीले विगत १३ वर्षदेखि यो काम गर्दै आउनुभएको छ । कैलालीकै