१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, पन्ध्रको मृत्यु

बुडापेस्ट, २३ जेठ । हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा