१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

गायक सुरजको ‘मायालु आउने बाटोमा’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गायक सुरज कालाखेतीको स्वरमा रहेको ‘मायालु आउने बाटोमा’ गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक कमल खत्रीको शब्द र संगीत रहेको उक्त गीतमा रिकेश गुरुङ्गले एरेन्ज गरेका छन् । उत्तम हुमागाईले छायांकन गरेको सो भिडियोमा सिम्पल खरेलले