८ बैशाख २०८१, शनिबार

२०८० साल जेठ २४ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ २४ गते बुधबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

स्वास्थ्य स्थिति प्राय: अनुकूल रहेपनि थालेको कार्यहरु बीचमै रोकिने ।

वृष

आशा गरेको व्यक्ति वा स्थानबाटै काम नबन्ने साथै व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने ।

मिथुन

अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखिने साथै वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।

कर्कट

थालेका कार्यले सफलताको मार्गमा उचित गति लिने साथै मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

सिंह

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने साथै यत्रतत्र यश, कीर्ति फैलने ।

कन्या

यात्राको क्रममा अनेकन विघ्नबाधाहरुको सामना गर्नुपर्ने साथै मनमा अशान्तिको कालो बादल मडारिने ।

तुला

मन प्राय: अस्थिर रहने साथै हरेक कार्यमा बाधा अवरोध खडा हुने ।

वृश्चिक

आरोग्यतामा थप वृद्धि आउने साथै मनमा प्रसन्नताको बहार छाउने ।

धनु

असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने साथै आर्थिक शंकटको सामना गर्नुपर्ने ।

मकर

सामाजिक मान सम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।

कुम्भ

विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना साथै नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।

मीन

आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै शुभ समाचार सुन्न पाइने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !