१३ बैशाख २०८१, बिहिबार

२०८० साल जेठ १४ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ १४ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

चिठ्ठा शेयर जस्ता क्षेत्रमा गरेको लगानीले इच्छित प्रतिफल नदिएपनि आफन्तजनबाट राम्रो साथ सहयोग प्राप्त हुने ।

वृष

मन अस्थिर रहनुका साथै आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

मिथुन

मनमा प्रसन्नता छाउनुका साथै कार्यसिद्धिको शुभफलदायक योग ।

कर्कट

बोलीको सकारात्मक प्रभाव बढ्नुका साथै शुभ कार्यको चर्चा चल्ने ।

सिंह

कुनै सभा समारोहमा सहभागी हुने अवसर जुटेसँगै नयाँ ज्ञान प्राप्तिको मौका मिल्ने ।

कन्या

सामाजिक स्थानमा केही खलबल आउनुका साथै मानसिक चिन्ता बढ्ने उच्च सम्भावना ।

तुला

ठीक समयमा गरेको उचित निर्णयले नाम र दाम दुबै आर्जन हुने योग ।

वृश्चिक

विपरीतलिङ्गी साथीको राम्रो साथसहयोग प्राप्त हुनुका साथै गरिरहेको कामभन्दा बाहिरी कामबाट फाइदा हुने ।

धनु

रोकिएका कार्यहरु पुन: सुचारू हुनुका साथै नयाँ कार्ययोजना तय हुने ।

मकर

आलस्यता बढेसँगै अन्तिममा पुगेर भइरहेको काम बिग्रिने उच्च सम्भावना ।

कुम्भ

कलासाहित्यमा रुचि बढ्नुका साथै राज्यपक्षबाट साथ सहयोग प्राप्त हुने ।

मीन

शत्रुपक्षको हारसँगसँगै आफूले गरेको कार्यमा आत्मसन्तुष्टि मिल्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !