६ बैशाख २०८१, बिहिबार

२०७९ साल चैत १४ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल चैत १४ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा प्रशन्नताको बहार छाउने ।

वृष

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मिथुन

सामाजिक मान सम्मानमा वृद्धि आउने ।

कर्कट

खर्चका बाटाहरु लम्बिएर जाने ।

सिंह

प्रियजनसँग रमाइलो भेटघाट हुने ।

कन्या

स्वास्थ्यस्थिति प्राय: अनुकूल नै रहने ।

तुला

नजिकैका आफन्तजनसँगै मनमुटाव ।

वृश्चिक

प्राय: हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।

धनु

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

मकर

आवासमा नवीन रौनकता छाउने ।

कुम्भ

मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।

मीन

स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !