६ बैशाख २०८१, बिहिबार

२०७९ साल माघ २४ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल माघ २४ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्राय: हरकार्यमा बिघ्नबाधा खडा हुने ।

वृष

अधिकांश समय मानसिक बेचैनीमा बित्ने ।

मिथुन

मनमा प्रसन्नताको बहार छाउने ।

कर्कट

आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।

सिंह

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

कन्या

अनावश्यक ठाउँमा धननाश भएर जाने ।

तुला

अनायासै अर्थ जमिन लाभको शुभ योग ।

वृश्चिक

कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।

धनु

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

मकर

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

कुम्भ

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

मीन

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !