७ बैशाख २०८१, शुक्रबार

२०७९ साल माघ १५ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल माघ १५ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल प्रदान गर्ने ।

वृष

विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना ।

मिथुन

अनायासै अर्थ जमिन लाभको योग ।

कर्कट

आँटेका कार्य अधुरै रहने ।

सिंह

व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।

कन्या

अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।

तुला

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

वृश्चिक

शत्रु पक्ष परास्त हुँदै जाने ।

धनु

मनमा अशान्तिले प्रभुत्व जमाउने ।

मकर

चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।

कुम्भ

अर्थ लाभसँगै कार्य सिद्धिको योग ।

मीन

असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !