४ बैशाख २०८१, मंगलबार

२०७९ साल मंसिर १३ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल मंसिर १३ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

थालेका कार्यहरु बीचैमा अल्मलिने ।

वृष

स्वजनसँगै वैचारिक मनमुटाव हुने ।

मिथुन

प्राय: हरकार्यमा नोक्सानी मात्रै व्यहोनु पर्ने ।

कर्कट

थालेका कार्यले आशातीत मार्ग लिने ।

सिंह

शत्रु पक्ष परास्त हुँदै जाने ।

कन्या

मनमा अशान्तिको कालो बादल मडारिने ।

तुला

मन प्राय: चैते हुरी झैँ अस्थिर रहने ।

वृश्चिक

अर्थ लाभसँगै कार्यसिद्धिको योग ।

धनु

असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।

मकर

नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।

कुम्भ

सामाजिक स्थानमा खलबल आउने ।

मीन

शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !