२०७९ साल कार्तिक २८ गते सोमबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल कार्तिक २८ गते सोमबार आजको दैनिक राशिफल
१५ मंसिर २०७९, बिहिबार

२०७९ साल कार्तिक २८ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल कार्तिक २८ गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मानसिक चिन्ता बढाउने कुनै समाचार सुन्नुपर्ने ।

वृष

मनमा प्रसन्नताको बहार छाउने ।

मिथुन

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

कर्कट

स्वजन इष्टमित्रबाट अपेक्षित साथ सहयोग प्राप्त ।

सिंह

सामाजिक स्थानमा खलबल आउने ।

कन्या

मन प्रसन्न हुने खबर सुन्न पाइने ।

तुला

कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।

वृश्चिक

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।

धनु

वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।

मकर

थालेका कार्यले उचित गति लिने ।

कुम्भ

वस्त्र, उपहार, धनलाभको योग ।

मीन

मनमा अशान्तिको कालो बादल मडारिने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !