६ बैशाख २०८१, बिहिबार

२०७९ साल कार्तिक २६ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल कार्तिक २६ गते शनिबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

चित्त प्रफुलितसँगै आर्थिक कारोबारमा फाइदा ।

वृष

आँखामा कुनै समस्या देखापर्ने प्रबल सम्भावना ।

मिथुन

नयाँ कार्यक्षेत्रमा गरेको लगानी शुभफलदायक ।

कर्कट

सामाजिक स्थानमा खलबल आउने ।

सिंह

अनायासै आर्थिक – जमिन लाभको योग ।

कन्या

आँटे ताकेका कार्य अधुरै रहने ।

तुला

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

वृश्चिक

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

धनु

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

मकर

शत्रु पक्षको पराजय हुँदै जाने ।

कुम्भ

प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।

मीन

अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !