६ बैशाख २०८१, बिहिबार

२०७९ साल कार्तिक २१ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल कार्तिक २१ गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

सामाजिक मानसम्मानमा वृद्धि हुने शुभ य‍ोग ।

वृष

अनावश्यक ठाउँमा नसोचेको खर्च बढेर जाने ।

मिथुन

प्रियजनसँग रमाईलो भेटघाट हुने ।

कर्कट

स्वास्थ्यावस्था अनुकूल प्राय: नै रहने ।

सिंह

आशा गरेकै ठाउँँबाट निराश बन्नुपर्ने ।

कन्या

वादविवादबाट टाढै रहेको लाभदायक ।

तुला

मानसिक शान्ति र आराम मिल्ने ।

वृश्चिक

यत्रतत्र यश कीर्ति फैलने ।

धनु

प्राय: हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।

मकर

मन चैतको हुरी झै अस्थिर रहने ।

कुम्भ

आरोग्यतामा थप वृद्धि हुने ।

मीन

आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !