७ बैशाख २०८१, शुक्रबार

२०७९ साल कार्तिक १२ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल कार्तिक १२ गते शनिबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने सम्भावना उच्च ।

वृष

प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

मिथुन

आफन्तजनको साथ सहयोग मिल्ने ।

कर्कट

यत्रतत्र यश कीर्ति फैलने ।

सिंह

प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।

कन्या

स्वगोत्रीयजनसँगै मनमुटाव हुने ।

तुला

मनमा प्रसन्नताको बहार छाउने ।

वृश्चिक

आर्थिक कारोबारमा क्षति बेहोर्नु पर्ने ।

धनु

नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।

मकर

सामाजिक स्थानमा खलबल आउने ।

कुम्भ

शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।

मीन

आँटेका ताकेका कार्य अधुरै रहने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !