२०७९ साल असोज २१ गते शुक्रबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज २१ गते शुक्रबार आजको दैनिक राशिफल
१० मंसिर २०७९, शनिबार

२०७९ साल असोज २१ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज २१ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

अनायासै आर्थिक तथा उपहार लाभको योग ।

वृष

कार्यलाई अपेक्षाकृत् रुप दिन कठिनाइ ।

मिथुन

राज्यपक्षबाट आशातीत साथ सहयोग प्राप्त नहुने ।

कर्कट

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

सिंह

मानसिक शान्ति र आराम मिल्ने ।

कन्या

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

तुला

यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।

वृश्चिक

स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।

धनु

आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता ।

मकर

लेनदेनमा घाटा, क्षति बेहोर्नु पर्ने ।

कुम्भ

साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।

मीन

नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !