२०७९ साल असोज १७ गते सोमबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज १७ गते सोमबार आजको दैनिक राशिफल
१० मंसिर २०७९, शनिबार

२०७९ साल असोज १७ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज १७ गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

व्यापार व्यवसायमा प्राय: असन्तुलनता देखापर्ने ।

वृष

वादविवादबाट टाढै रहेको राम्रो ।

मिथुन

मनमा शान्ति मुृहारमा कान्ति छाउने ।

कर्कट

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

सिंह

घरबाहिरको बसाइ अलि कष्टप्रद हुने ।

कन्या

मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।

तुला

आरोग्यतामा थप वृद्धि हुने ।

वृश्चिक

असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।

धनु

पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।

मकर

खर्चका बाटाहरु बढेर जाने ।

कुम्भ

चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।

मीन

स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !