२०७९ साल असोज १६ गते आइतबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज १६ गते आइतबार आजको दैनिक राशिफल
१४ मंसिर २०७९, बुधबार

२०७९ साल असोज १६ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज १६ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने सम्भावना उच्च ।

वृष

प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

मिथुन

आफन्तजनको साथ सहयोग मिल्ने ।

कर्कट

यत्रतत्र यश कीर्ति फैलने ।

सिंह

प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।

कन्या

स्वगोत्रीयजनसँगै मनमुटाव हुने ।

तुला

मनमा प्रसन्नताको बहार छाउने ।

वृश्चिक

आर्थिक कारोबारमा क्षति बेहोर्नु पर्ने ।

धनु

नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।

मकर

सामाजिक स्थानमा खलबल आउने ।

कुम्भ

शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।

मीन

आँटेका ताकेका कार्य अधुरै रहने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !