२०७९ साल असोज ११ गते मंगलबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज ११ गते मंगलबार आजको दैनिक राशिफल
१४ मंसिर २०७९, बुधबार

२०७९ साल असोज ११ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज ११ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

घरपरिवारमा नयाँ रौनकता छाउने ।

वृष

मनमा अशान्तिको कालो बादल मडारिने ।

मिथुन

स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने ।

कर्कट

आरोग्यतामा थप वृद्धि भएर जाने ।

सिंह

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

कन्या

सामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।

तुला

आफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।

वृश्चिक

अनायासै अर्थ लाभको शुभ योग ।

धनु

कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।

मकर

आशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।

कुम्भ

प्राय: हर कार्यमा बाधा अवरोध खडा हुने ।

मीन

आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य बन्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !