२०७९ साल असोज १० गते सोमबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज १० गते सोमबार आजको दैनिक राशिफल
१४ मंसिर २०७९, बुधबार

२०७९ साल असोज १० गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज १० गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्रतिपक्षको पराजय हुँदै जाने ।

वृष

यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने ।

मिथुन

कुनै अशुभ समाचार सुन्नु पर्ने ।

कर्कट

अर्थ लाभसँगै कार्यमा सफलता मिल्ने ।

सिंह

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

कन्या

नयाँ ठाउँमा गरिएको लगानीले फाइदा दिने ।

तुला

खर्चका बाटाहरु लम्बिएर जाने ।

वृश्चिक

आफन्तजनसँग रमाइलो भेटघाट हुने ।

धनु

थालेका कार्यहरु अधुरै रहने ।

मकर

राज्य पक्षबाट असहयोगको वातावरण बन्ने ।

कुम्भ

वैचारिक मतभेदको दलदलमा फसिने उच्च सम्भावना ।

मीन

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !