७ बैशाख २०८१, शुक्रबार

२०७९ साल भाद्र १७ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल भाद्र १७ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा शान्ति र मुहारमा कान्ति छाउने ।

वृष

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।

मिथुन

प्राय: हर कार्यमा बाधा अबरोध खडा हुने ।

कर्कट

मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।

सिंह

मनमा प्रसन्नाताको बहार छाउने ।

कन्या

असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।

तुला

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।

वृश्चिक

सामाजिक स्थानमा खलबल आउने ।

धनु

अनायासै अर्थ जमिन लाभको योग ।

मकर

कार्यमा विविध बिघ्नबाधा खडा हुने ।

कुम्भ

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

मीन

प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !