६ बैशाख २०८१, बिहिबार

२०७९ साल श्रावण २७ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल श्रावण २७ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

सोचेका कार्यलाई सार्थक गति दिन कठिनाइ ।

वृष

आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने ।

मिथुन

स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।

कर्कट

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

सिंह

आवासमा नवीन रौनकताको वातावरण बन्ने ।

कन्या

यात्रामा सिलसिलामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।

तुला

स्वजनसँग नै वैचारिक मनमुटाव हुने ।

वृश्चिक

मनमा प्रसन्नताको बहार छाउने ।

धनु

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मकर

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

कुम्भ

नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।

मीन

आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !