६ बैशाख २०८१, बिहिबार

२०७९ साल श्रावण १७ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल श्रावण १७ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

घरपरिवारमा नयाँ रौनकता छाउने ।

वृष

मनमा अशान्तिको कालो बादल मडारिने ।

मिथुन

स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने ।

कर्कट

आरोग्यतामा थप वृद्धि भएर जाने ।

सिंह

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

कन्या

सामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।

तुला

आफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।

वृश्चिक

अनायासै अर्थलाभको शुभ योग ।

धनु

कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।

मकर

आशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।

कुम्भ

प्राय: हर कार्यमा बाधा अवरोध खडा हुने ।

मीन

आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य बन्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !