४ बैशाख २०८१, मंगलबार

२०७९ साल असार २१ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असार २१ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।

वृष

इच्छित खानाको उपभोगमा अबरोध ।

मिथुन

आर्थिक कारोवारमा लाभ मिल्ने ।

कर्कट

असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।

सिंह

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।

कन्या

सामाजिक स्थानमा खलबल आउने ।

तुला

शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने ।

वृश्चिक

सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।

धनु

आशा गरेको ठाउँबाट काम नबन्ने ।

मकर

अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।

कुम्भ

मनमा शान्ति र मुहारमा कान्ति छाउने ।

मीन

यत्रतत्र यश कीर्ति फैलने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !