२०७९ साल असार १९ गते आइतबार आजको दैनिक राशिफल Nepalpatra२०७९ साल असार १९ गते आइतबार आजको दैनिक राशिफल
३० श्रावण २०७९, सोमबार

२०७९ साल असार १९ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असार १९ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।

वृष

इच्छित खानाको उपभोगमा अबरोध ।

मिथुन

आर्थिक कारोवारमा लाभ मिल्ने ।

कर्कट

असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।

सिंह

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।

कन्या

सामाजिक स्थानमा खलबल आउने ।

तुला

शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने ।

वृश्चिक

सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।

धनु

आशा गरेको ठाउँबाट काम नबन्ने ।

मकर

अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।

कुम्भ

मनमा शान्ति र मुहारमा कान्ति छाउने ।

मीन

यत्रतत्र यश कीर्ति फैलने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !