२०७९ साल असार १४ गते मंगलबार आजको दैनिक राशिफल Nepalpatra२०७९ साल असार १४ गते मंगलबार आजको दैनिक राशिफल
३० श्रावण २०७९, सोमबार

२०७९ साल असार १४ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असार १४ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

चित्त प्रफुलितसँगै आर्थिक कारोबारमा फाइदा ।

वृष

आँखामा कुनै समस्या देखापर्ने प्रबल सम्भावना ।

मिथुन

नयाँ कार्यक्षेत्रमा गरेको लगानी शुभफलदायक ।

कर्कट

सामाजिक स्थानमा खलबल आउने ।

सिंह

अनायासै आर्थिक जमिन लाभको योग ।

कन्या

आँटेका कार्य अधुरै रहने ।

तुला

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

वृश्चिक

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।

धनु

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

मकर

शत्रु पक्षको पराजय हुँदै हुने ।

कुम्भ

प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।

मीन

अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !