२०७९ साल जेठ २८ गते शनिबार आजको दैनिक राशिफल Nepalpatra२०७९ साल जेठ २८ गते शनिबार आजको दैनिक राशिफल
२८ श्रावण २०७९, शनिबार

२०७९ साल जेठ २८ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल जेठ २८ गते शनिबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा शान्ति र मुहारमा कान्ति छाउने ।

वृष

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।

मिथुन

प्राय: हर कार्यमा बाधा अबरोध खडा हुने ।

कर्कट

मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।

सिंह

मनमा प्रसन्नाताको बहार छाउने ।

कन्या

असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।

तुला

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।

वृश्चिक

सामाजिक स्थानमा खलबल आउने ।

धनु

अनायासै अर्थ जमिन लाभको योग ।

मकर

कार्यमा विविध बिघ्नबाधा खडा हुने ।

कुम्भ

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

मीन

प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !