४ बैशाख २०८१, मंगलबार

२०७९ साल जेठ ६ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल जेठ ६ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने ।

वृष

वादविवादबाट टाढै रहेको राम्रो ।

मिथुन

मनमा शान्ति मुृहारमा कान्ति छाउने ।

कर्कट

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

सिंह

घरबाहिरको बसाइ अलि कष्टप्रद हुने ।

कन्या

मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।

तुला

आरोग्यतामा थप वृद्धि हुने ।

वृश्चिक

असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।

धनु

पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।

मकर

खर्चका बाटाहरु बढेर जाने ।

कुम्भ

चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।

मीन

स्वास्थ्य स्थिति प्राय अनुकूल नै रहने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !