६ बैशाख २०८१, बिहिबार

२०७८ साल माघ १४ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल माघ १४ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

स्वास्थ्य स्थितिमा भएको नकारात्मक परिवर्तनले कार्यसम्पादन प्रभावित हुने ।

वृष

मानसिक शान्ति र आराम मिल्ने ।

मिथुन

प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने ।

कर्कट

यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।

सिंह

स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने ।

कन्या

अर्थ लाभसँगै कार्य सिद्धिको योग ।

तुला

असन्तोषरूपी अनल ज्वालामा चित्त जल्ने ।

वृश्चिक

नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।

धनु

आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना ।

मकर

इष्टमित्र आफन्तजनसँग रमाइलो भेटघाट हुने ।

कुम्भ

स्वास्थ्य स्थितिले साथ दिएपनि कार्यमा बाधा ।

मीन

व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !