२०७८ साल पुस ३० गते शुक्रबार आजको दैनिक राशिफल Nepalpatra २०७८ साल पुस ३० गते शुक्रबार आजको दैनिक राशिफल
१३ माघ २०७८, बिहिबार

२०७८ साल पुस ३० गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल पुस ३० गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

आर्थिक कारोबारमा प्रतिकूलताको सामाना गर्नुपर्ने ।

वृष

सामाजिक मानसम्मानमा वृद्धि आउने ।

मिथुन

अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने ।

कर्कट

प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने ।

सिंह

आँटेको कार्य अधुरै रहने ।

कन्या

आशा गरेको ठाउँबाट काम नबन्ने ।

तुला

कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।

वृश्चिक

मनमा शान्ति मुहारमा कान्ति छाउने ।

धनु

शत्रु पक्षहरु परास्त हुँदै जाने ।

मकर

घरबाहिरको बसाइ-यात्रा कष्टकर हुने ।

कुम्भ

स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।

मीन

आरोग्यतामा थप वृद्धि आउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !